भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ वुटवलको आधिकारिक वेबपेजमा हार्दिक स्वागत छ ।

नेपालको संविधान, प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ ले सुम्पेको कार्यजिम्मेवारी वमोजिम यस मन्त्रालयले प्रदेश नं. ५ मा कृषि, पशुपंक्षी, भूमि व्यवस्था, गुठी व्यवस्थापन तथा सहकारी क्षेत्रको विकास र समृद्धिको लागि सम्पूर्ण जिम्मेवारीवहन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *